Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाको शिवसताक्षीका एकजना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

१८ असार,   खबरमञ्च,   at 5:30 PM

By   /  July 2, 2020  /  Comments Off on झापाको शिवसताक्षीका एकजना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । बिहीबार झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का एक जना ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

भारतको दिल्ली फर्किएर उनी स्थानीय क्वारेन्टिनमा बसेका थिए।

उनलाई उपचारका लागि गोठगाउँ लगिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए।

झापामा कूल कोरोना संक्रमित २ सय ५० जना पुगेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →