Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाको मेचीनगरमा मात्र १४ जना सङ्क्रमित थपिए, २८ जनामा सङ्क्रमण पुष्टि

१९ असार,   खबरमञ्च,   at 5:06 PM

By   /  July 3, 2020  /  Comments Off on झापाको मेचीनगरमा मात्र १४ जना सङ्क्रमित थपिए, २८ जनामा सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । झापामा शुक्रबार २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

यो सँगै झापामा संक्रमित संख्या २ सय ७८ पुगेको छ ।

मेचीनगर नगरपालिकाको राधास्वामी क्वारेन्टिनमा बसेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मेचीनगरमा योसँगै संक्रमित संख्या ४१ पुगेको छ।

अर्जुनधारा नगरपालिकाका २ जना महिलासहित ८ जना, हल्दिबारी गाउँपालिकाका ३ जना पुरुष, कनकाई नगरपालिकाका १ जना महिलासहित २ जना र बिर्तामोड नगरपालिकाकी १ महिलामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →