Loading...
You are here:  Home  >  समाज  >  Current Article

झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटना, भद्रपुर ४ का कार्कीको मृत्यु

३० पुस,   खबरमञ्च,   at 9:55 AM

By   /  January 14, 2022  /  Comments Off on झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटना, भद्रपुर ४ का कार्कीको मृत्यु

    Print       Email

झापा । झापाको भद्रपुर नगरपालिका-४ बरगाछीमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ।

उक्त मोटरसाइकलको ठक्करबाट सोही स्थानका ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

तीन जना सवार मे १० प ४४१९ नम्बरको मोटरसाइकलले पैदल यात्री कार्कीलाई ठक्कर दिएको थियो।

कार्कीको उपचारको क्रममा ओम साई पाथीभरा हस्पिटलमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एकाबिहानै बस दुर्घटना, ८ जना घाइते

Read More →