Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाका ८ जनामा कोरोना भाइरसको सङ्क्रमण

२० साउन,   खबरमञ्च,   at 4:45 PM

By   /  August 4, 2020  /  Comments Off on झापाका ८ जनामा कोरोना भाइरसको सङ्क्रमण

    Print       Email

विर्तामोड । मंगलबार झापाका विभिन्न स्थानीय तहका ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार कचनकवल गाउँपालिकाका ३ जना, गौरीगञ्ज गाउँपालिकाका २ जना, दमक नगरपालिकाका २ जना र भद्रपुर नगरपालिकाका १ जनामा सङ्क्रमण पुष्टि भएको हो।

उनीहरू सबै भारतबाट आएका हुन्।

२ जना होम क्वारेन्टिनमा र ६ जना स्थानीय तहका क्वारेन्टिनमा बस्दै आएका थिए।

मंगलबार सङ्क्रमण पुष्टि भएकाहरू सबै पुरुष रहेका छन्।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →