Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाका २ जनामा कोरोना भाइरसको संक्रमण

२९ भदौ,   खबरमञ्च,   at 4:59 PM

By   /  September 14, 2020  /  Comments Off on झापाका २ जनामा कोरोना भाइरसको संक्रमण

    Print       Email

विर्तामोड । झापामा सोमबार २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले दिएको जानकारी अनुसार १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो।

२२ बर्षिया महिला र ४० बर्षिया पुरुषमा संक्रमण पुष्टि भएको हो।

उनीहरू दवैजना कमल गाउँपालिका वार्ड नं ३ का स्थानीयबासी हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक आन्दोलनमा उत्रिए

Read More →