Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापाका भक्ति सिटौला राप्रपा केन्द्रीय सचिवालय सदस्यमा मनोनित

१४ असार,   खबरमञ्च,   at 8:33 PM

By   /  June 28, 2020  /  Comments Off on झापाका भक्ति सिटौला राप्रपा केन्द्रीय सचिवालय सदस्यमा मनोनित

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका झापाका नेता भक्तिप्रसाद सिटौला पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएका छन्।

राप्रपाले सिटौलासहित सचिवालयमा नौ जना नेतालाई मनोनित गरेको हो।

पार्टीको विधान बमोजिम अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नौ जनालाई थप गरी सचिवालयलाई पूर्णता दिएको राप्रपाले जनाएको छ।

मनोनित भएका अन्य केन्द्रीय सचिवालय सदस्यमा निलकण्ठ काफ्ले (नवलपुर), भरत रायमाझी (काठमाडौं), इन्द्र चित्रकार (काठमाडौं), राजाराम बर्ताैला (मकवानपुर) बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरत प्रसाद पाठक (नुवाकोट) र मिना शाही (ललितपुर) रहेका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्काे बैठक असार २६ गते बस्ने

Read More →