Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापाका प्रजिअ तिमिल्सिना ब्याड्मिन्टन च्याम्पियन, मैत्रीपूर्ण प्रतियोगिताको उपाधि हात पारे

२८ चैत,   खबरमञ्च,   at 5:48 PM

By   /  April 10, 2021  /  Comments Off on झापाका प्रजिअ तिमिल्सिना ब्याड्मिन्टन च्याम्पियन, मैत्रीपूर्ण प्रतियोगिताको उपाधि हात पारे

    Print       Email

भद्रपुर । भद्रपुरस्थित मेची रंगशालामा सम्पन्न मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको जोडीले हात पारेको छ ।

मेची रंगशालामा रहेको स्पोर्ट्स कभर्ड हलमा सम्पन्न प्रतियोगितामा सरोज राईको जोडी दोस्रो, चिरञ्जीवि कोइराला र रमेश सुवेदीको जोडीले तेस्रो स्थान ल्याउन सफल भए ।

दिपेश ढकालको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी तिमिल्सिना र भद्रपुर ८ का वडाध्यक्ष मनोज सुब्बा गौरवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल सुपर लिग एलिमिनेटरः ललितपुर र बुटवल लुम्बिनी भिड्दै

Read More →