Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाका एक पुरुषसहित थप ४७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १३२४८ पुगे

१५ असार,   खबरमञ्च,   at 4:26 PM

By   /  June 29, 2020  /  Comments Off on झापाका एक पुरुषसहित थप ४७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १३२४८ पुगे

    Print       Email

विर्तामोड । नेपालमा सोमबार थप ४७६ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी जम्मा ४७६ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार पुष्टि भएका सङ्क्रमित गरि नेपालमा १३२४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

यसैगरी १३ महिला र १०८ पुरुष गरी १२१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाको मेचीनगर र विर्तामोडमा पुनः भेटिए कोरोना भाइरसका सङ्क्रमित

Read More →