Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाका एक जनासहित थप ११६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

३० असार,   खबरमञ्च,   at 4:24 PM

By   /  July 14, 2020  /  Comments Off on झापाका एक जनासहित थप ११६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । नेपालमा थप ११६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

यो संख्यासंगै नेपालमा जम्मा सङ्क्रमित १७०६१ पुगेका छन्। जस्मा ६६९५ एक्टिभ केस रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ३४ जनामात्रै उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

१० हजार ३२८ कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए।

गएको २४ घन्टामा ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएको थियो।

नेपालमा हाल २४ हजार ७१६ जना क्वारेन्टिनमा रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →