Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

जनार्दन शर्मालाई काेराेना संक्रमण

९ कार्तिक,   खबरमञ्च,   at 8:10 AM

By   /  October 25, 2020  /  Comments Off on जनार्दन शर्मालाई काेराेना संक्रमण

    Print       Email

काठमाडौैं । प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएकाे छ।

नेकपा स्थायी कमिटी  सदस्यसमेत रहेका शर्माले फेसबुकमार्फत काेराेना पाेजिटिभ भएकाे बारे जानकारी गराएका हुन् ।

साथै उनले पछिल्ला केही दिनयता आफ्नाे सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बनमा, अनियमितताको आरोपमा

Read More →