Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

सांसद हराएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

१५ बैशाख,   खबरमञ्च,   at 5:41 PM

By   /  April 28, 2021  /  Comments Off on सांसद हराएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

    Print       Email

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही हराएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सांसद शाही सम्पर्कविहीन भएको भनी जनमोर्चाले नै पत्र बुझाएपछि सूचना टाँसेर स्थगित गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जंग केसीले जानकारी दिए ।

प्रदेशसभाका आज विपक्षी दलहरुले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्विरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावमाथिको छलफलपछि मतदान हुने कार्यसूची थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →