Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

जनता समाजवादी पार्टीको निजी विधेयक दर्ता गर्न संसद सचिवालयद्वारा अस्विकार

१६ जेठ,   खबरमञ्च,   at 6:07 AM

By   /  May 29, 2020  /  Comments Off on जनता समाजवादी पार्टीको निजी विधेयक दर्ता गर्न संसद सचिवालयद्वारा अस्विकार

    Print       Email

काठमाडौं । जनता समाजवादी पार्टीको निजी विधेयक संसद सचिवालयले दर्ता गर्न अस्विकार गरेको छ।

संविधान संशोधनका लागि निजी विधेयक दर्ता गराउने भन्दै जनता समाजवादी पार्टीका नेताहरु शुक्रबार संसद सचिवालय पुगेका थिए।

संसद सचिवालयले दर्ता गर्न नमानेपछि नेताहरु विधेयक छाडेर निस्किए।

आफ्ना माग पूरा नभए सरकारले ल्याकाे विधेयकमा सहयाेग नगर्ने उनीहरुले चेतावनी दिएका छन्।

पार्टीका नेताहरुले नेपालको नक्सा संशोधन गरेकोमा केही असन्तुष्टि पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा जनप्रतिनिधिबाट शत्रुवत व्यवहार हुन थाल्याेः राप्रपा गाउँ समिति हल्दिवारी

Read More →