Loading...
You are here:  Home  >  समाज  >  Current Article

जनकपुरधाममा पुनः शंकास्पद बस्तु फेला

३० मंसिर,   खबरमञ्च,   at 10:18 AM

By   /  December 16, 2019  /  Comments Off on जनकपुरधाममा पुनः शंकास्पद बस्तु फेला

    Print       Email

जनकपुरधाम । जनकपुरधाममा पुनः शंकास्पद बस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- ९ स्थित सरस्वती नमूना माध्यमिक विद्यालय नजिकै सोमबार बिहान फेरि अर्को शंकास्पद वस्तु फेला परेको हो ।

अहिले उक्त स्थानमा सुरक्षा फौजले घेरा दिएको छ ।

हिजो राति पनि वडा नं. ९ मै संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोमा शंकास्पद बस्तु फेला परेको थियो ।

यो भन्दा पहिला धनुषा जिल्लाकै महेन्द्रनगरमा बम बिस्फोट हुदाँ प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

इटहरी उपमहानगर ५ दिनका लागि पूर्ण लकडाउन

Read More →