Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

चीनबाट फर्किएका नागरिकलाई अमेरिका र अस्ट्रलिया प्रवेशमा प्रतिबन्ध

१९ माघ,   खबरमञ्च,   at 10:15 AM

By   /  February 2, 2020  /  Comments Off on चीनबाट फर्किएका नागरिकलाई अमेरिका र अस्ट्रलिया प्रवेशमा प्रतिबन्ध

    Print       Email

काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

चीनमा बढ्दो कोरोना भाइरसको संक्रमण आफ्नो राष्ट्रमा पनि फैलनसक्ने त्रासका कारण यी दुई देशले चीनबाट फर्किएका नागरिकमाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

यसअघि रसिया, जापान, पाकिस्तान र इटालीले पनि यस्तै प्रतिबन्धको घोषणा गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आइतबार राति ९ बजे घरका विजुली निभाएर दियोलगायत बत्ती बाल्न भारतीय प्रम मोदीको आग्रह

Read More →