Loading...
You are here:  Home  >  समाज  >  Current Article

चालीस हजार बिरुवा वितरण

असार २८,   खबरमञ्च,   at 8:42 PM

By   /  July 12, 2016  /  Comments Off on चालीस हजार बिरुवा वितरण

    Print       Email

पाँचथर ।  जिल्ला वन कार्यलयले विभिन्न प्रजातिका ४० हजार बिरुवा वितरण गरेको छ ।

कार्यालयका सूचना अधिकारी ललितकुमार कर्णका अनुसार भू–क्षय र पहिरोबाट सुरक्षित रहन वृक्षारोपण गरिएको हो ।

टिक १० हजार, खोटे सल्ला सात हजार, धूपी सल्ला तीन हजार, अमेरिकन सल्ला सात हजार, खयर दुईहजार ५०० र तेजपत्ता १० हजार बिरुवा कृषकलाई वितरण गरेको छ ।

त्यस्तै अमला एक हजार, टाँकी १५०, बडहर २५०, बकाइना ३०० र इपिलका २०० बिरुवा वितरण गरिएको जिल्ला वन अधिकृत दिवेशमणि त्रिपाठीले जानकारी दिए ।

कार्यलयले बर्सेनि बिरुवा वितरण गर्दै आएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

Read More →