Loading...
You are here:  Home  >  अपराध  >  Current Article

गृहमन्त्रीका भाइलाई थुनामा राख्न उच्च अदालत पाटनले दियाे आदेश

२७ माघ,   खबरमञ्च,   at 10:21 PM

By   /  February 10, 2020  /  Comments Off on गृहमन्त्रीका भाइलाई थुनामा राख्न उच्च अदालत पाटनले दियाे आदेश

    Print       Email

 

काठमाडौं । उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई थुनामा राख्न आदेश दिएको छ ।

साेमबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले थापालाई थुनामा पठाउने आदेश दिएकाे हो।

अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा सीआईबीले उनलाई भदाैमा पक्राउ गरेको थियो ।

एक लाख रुपैयाँ धराैटीमा उनलाई छाड्न जिल्ला अदालत, काठमाडौंले गरेको आदेश पाटनले बदर गरेको हो ।

उनीमाथि गुण्डा नाइके समीरमान सिंह बस्नेतको समूहसँग मिलेर संगठित अपराध गरेको आराेप छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बमजनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दायर

Read More →