Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुखले लिए शपथ

२० वैशाख,   खबरमञ्च,   at 8:05 PM

By   /  May 3, 2021  /  Comments Off on गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुखले लिए शपथ

    Print       Email

गण्डकी र सुदूरपश्चिम प्रदेशका लागि नवनियुक्त प्रमुखहरूले शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहका बीच उनीहरुले शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिएका छन् ।

संविधानको धारा १६७ बमोजिम राष्ट्रपति विद्यादेवि भण्डारीबाट उनीहरुले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त सिफारिस गरेको थियो । उक्त सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले दुवैलाई पदमुक्त गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →