Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

गएको २४ घन्टामा १२१ जना सङ्क्रमित डिस्चार्ज, सङ्क्रमणमुक्त हुनेको संख्या ३१३४ पुग्यो

१५ असार,   खबरमञ्च,   at 8:19 PM

By   /  June 29, 2020  /  Comments Off on गएको २४ घन्टामा १२१ जना सङ्क्रमित डिस्चार्ज, सङ्क्रमणमुक्त हुनेको संख्या ३१३४ पुग्यो

    Print       Email

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १२१ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १३ र १०८ जना पुरुष छन्।

देशभरबाट हालसम्म तीन हजार १सय ३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्।

जसमा महिला २६६ र २ हजार ८सय ६६ जना पुरुष रहेका छन्।

नेपाल पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थप भएका छन्।

योसँगै कूल संक्रमितको संख्या १३ हजार ६सय ६२ सय ७२ पुगेको छ।

जसमध्ये २९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

Read More →