Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

ख्यातिप्राप्त गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

२३ बैशाख,   खबरमञ्च,   at 3:01 PM

By   /  May 6, 2021  /  Comments Off on ख्यातिप्राप्त गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

    Print       Email

काठमाडौं । ख्यातिप्राप्त गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।

उनको बिहीबार निधन भएको हो।

एक सातादेखि उपचाररत प्रधानको अस्पतालमा निधन भएको हो।

छातीमा समस्या देखिएपछि उनलाई एक साताभन्दा लामो समयदेखि सुन्धारास्थित काठमाडौँ न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौं उपत्यकामा केही क्षेत्र खुकुलो बनाउँदै एक साता थपियो निषेधाज्ञा

Read More →