Loading...
You are here:  Home  >  खेलकुद

खेलकुद

नेपालद्वारा जिम्बावे ‘ए’ ९ विकेटले पराजित

काठमाडौं । नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ‘ए’सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ‘ए’ लाई ३१।५ ओभरमा अलआउट गराएको थियो । पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । जिम्बावे ‘ए’ ले दिएको लक्ष्य नेपाले ११.२ […]

नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक

काठमाडौं। गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो मस्कट सार्वजनिक गरिएको छ। शनिबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो। खेलकुदमन्त्री महेश्वर गहतराजले नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट कस्तुरी मृग सार्वजनिक गरेका थिए । नवौँ राष्ट्रिय खेलकुदको मस्कट गण्डकी प्रदेशमा पाइने जनावर […]

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टोलीका मध्य क्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।  नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित शृङ्खलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । यस क्रममा उनले दुई अर्ध शतक र एक शतक बनाएका थिए ।  बलिङमा पनि उत्कृष्ट प्रदर्शन […]

दीपेन्द्रसिंह ऐरी चम्किँदा नेपाललाई त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि

काठमाडौं । फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र जोड्न सक्यो । यो सन्दीपको कप्तानीमा नेपालले जितेको […]

दमक गोल्डकपः मनाङ मर्स्याङ्दी क्लब फाइनलमा

झापा । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक-३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १-० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो ।  मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९औं […]

दमक गोल्डकप: पुलिस अन्तिम चारमा

झापा । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । […]