Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

खेलाडीलाई विभेद गरिएकाे छैन: प्रवक्ता बाँस्काेटा

२६ मंसिर,   खबरमञ्च,   at 10:29 PM

By   /  December 12, 2019  /  Comments Off on खेलाडीलाई विभेद गरिएकाे छैन: प्रवक्ता बाँस्काेटा

    Print       Email

 

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई कुनै विभेद नगरेकाे दाबी गरेकाे छ ।

सागमा पदक जितेका खेलाडीबीच विभेद भएकाे भन्दै गुनासाे आइरहेका बेला सरकारका प्रवक्ता गाेकुल बाँस्काेटाले प्नधानमन्त्री आफैं खेलप्रेमी भएकाले खेलाडीकाे मन नदुखाउने बताए ।

सरकारका निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलनमा उनले कुनै खेलाडी पुरस्कारबाट छुटेमा यथाेचित सम्मान गर्ने बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

म्याच फिक्सिङकाे आराेप लागेका सबैले पाए सफाइ

Read More →