Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

खुल्यो रेलको घुम्टो, लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

२४ पुस,   खबरमञ्च,   at 3:17 PM

By   /  January 8, 2022  /  Comments Off on खुल्यो रेलको घुम्टो, लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

    Print       Email

जनकपुरधाम । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । 

खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो । 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । 

खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तेल किन्न पैसा छैन भन्ने आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड रुपैयाँ

Read More →