Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

खनाल-नेपाल समूहका १५ नेताको सामुहिक अपिलः पार्टी विभाजनको स्थितिमा पुग्यो (अपिलसहित)

९ बैशाख,   खबरमञ्च,   at 3:13 PM

By   /  April 22, 2021  /  Comments Off on खनाल-नेपाल समूहका १५ नेताको सामुहिक अपिलः पार्टी विभाजनको स्थितिमा पुग्यो (अपिलसहित)

    Print       Email

काठमाडौं । नेकपा एमालेका खनाल-नेपाल समूहका १५ जना नेताले नेकपा एमाले विभाजनको स्थितिमा पुगेको बताएका छन्।

खनाल-नेपालसहित १५ नेताले एक अपिल सार्वजनिक गर्दै नेकपा एमाले पार्टी अचानक विभाजन र विसर्जनको डिलमा पुगेको बताएका हुन् । ७२ औँ पार्टी स्थापना दिवसका सन्दर्भमा एकताको अपिल गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

सामूहिक अपिल जारी गर्नेहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजीपन्त, वेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल छन्।

अपिलः 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →