Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

क्वारेन्टिन स्थलको अवस्था चिन्ताजनक छ, संघीय सरकारले स्थानीय तहलाई सहयोग गर्नुपर्योः लालबाबु पण्डित

१८ जेठ,   खबरमञ्च,   at 12:10 PM

By   /  May 31, 2020  /  Comments Off on क्वारेन्टिन स्थलको अवस्था चिन्ताजनक छ, संघीय सरकारले स्थानीय तहलाई सहयोग गर्नुपर्योः लालबाबु पण्डित

    Print       Email

काठमाडौं । सत्तारुढ नेकपाका सांसद लालबाबु पण्डितले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पण्डितल कोरोना भाइरसले भन्दा भन्दा बढी ज्यान आत्महत्याले लिएको बताएका हुन्।

सम्भावित संक्रमितको लागि बनाइएको क्वारेन्टाइन स्थलहरुको अवस्था पनि चिन्ताजनक रहेको भन्दै उनले क्वारेन्टाइन व्यवस्थापनको लागि संघीय सरकारले स्थानीय तहलाई थप आर्थिक सहयोग गर्नपनि माग गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्यालाई होँच्याउने प्रधानमन्त्रीकाे कुनै मनसाय हाेइन: परराष्ट्र

Read More →