Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

क्रिकेट खेलाडी पारस खड्कालाई कोरोना संक्रमण

२६ मंसिर,   खबरमञ्च,   at 6:56 PM

By   /  December 11, 2020  /  Comments Off on क्रिकेट खेलाडी पारस खड्कालाई कोरोना संक्रमण

    Print       Email

काठमाडौं । क्रिकेट खेलाडी पारस खड्का कोरोना संक्रमित भएका छन् ।

उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले फेसबुकमा लेखेका छन् ।

उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत अधिकृत अख्तियारको फन्दामा

Read More →