Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

क्रिकेटर सन्दीप लामिछाने काठमाडौं अवतरण, अवतरणलगत्तै प्रहरीको हत्कडी

२० असोज,   खबरमञ्च,   at 11:18 AM

By   /  October 6, 2022  /  Comments Off on क्रिकेटर सन्दीप लामिछाने काठमाडौं अवतरण, अवतरणलगत्तै प्रहरीको हत्कडी

    Print       Email

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

प्रहरीसमक्ष आत्मसमर्पण गरेलगत्तै उनलाई प्रहरीले अनुसन्धानका लागि हत्कडी लगाएर लगेको छ ।
उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।

लामिछाने बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मोरङको विराटनगरमा बम जस्तो शंकास्पद वस्तु भेटियो

Read More →