Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

क्यानको साधारण सभा अनिश्चितकालका लागि स्थगित

९ भदाै,   खबरमञ्च,   at 12:05 PM

By   /  August 25, 2020  /  Comments Off on क्यानको साधारण सभा अनिश्चितकालका लागि स्थगित

    Print       Email

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै भदौ मध्यतिर हुने भनिएको क्यान साधारण सभा कोरोना भाइरसको बढ्दो त्रासका कारण अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

क्यानले अहिले देशका विभिन्न भागमा निषेधाज्ञा र लकडाउन पनि कायम रहेकाले साधारणसभा स्थगित गर्नु परेको जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

Read More →