Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

७ असाेज,   खबरमञ्च,   at 8:59 PM

By   /  September 23, 2020  /  Comments Off on कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

    Print       Email

 काठमाडाैं । कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने भएकाे छ ।

असोज १ गते बसेकाे मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेकाे सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ओलीका दुईसयभन्दा बढी कार्यकर्ता राप्रपा प्रवेश

Read More →