Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

कोरोना संक्रमणको हटस्पट बन्दै काठमाडौं उपत्यका, एकै दिन १४९८ जना संक्रमित थपिए

२८ पुस,   खबरमञ्च,   at 6:09 PM

By   /  January 12, 2022  /  Comments Off on कोरोना संक्रमणको हटस्पट बन्दै काठमाडौं उपत्यका, एकै दिन १४९८ जना संक्रमित थपिए

    Print       Email

काठमाडौं । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् ।

आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →