Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना संक्रमणका कारण झापा भद्रपुरका एक पुरुषको मृत्यु

९ बैशाख,   खबरमञ्च,   at 8:31 PM

By   /  April 22, 2021  /  Comments Off on कोरोना संक्रमणका कारण झापा भद्रपुरका एक पुरुषको मृत्यु

    Print       Email

बिर्तामोड । झापा भद्रपुरका एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ।

भद्रपुर नगरपालिका वडा नं ६ का ३८ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

उनको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३० पुगेको छ ।

दोस्रो चरण शुरु भएयता जिल्लामा तीन जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →