Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कोरोना भाइरस संक्रमण तीव्र बनेपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

३१ बैशाख,   खबरमञ्च,   at 10:06 AM

By   /  May 13, 2020  /  Comments Off on कोरोना भाइरस संक्रमण तीव्र बनेपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

    Print       Email

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

सांसद बाहेक अन्य नेताको कोरोना भाइरस परीक्षण नगरिएको र नेताहरुको सुरक्षागार्डमा कोरोना भाइरस संक्रमण देखिएका कारण बैठक स्थगित भएको बताइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा जनप्रतिनिधिबाट शत्रुवत व्यवहार हुन थाल्याेः राप्रपा गाउँ समिति हल्दिवारी

Read More →