Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरसलाई पराजित गर्नेको संख्या ७० पुग्यो, आज नेपालगञ्जबाट २१ जना डिस्चार्ज हुँदै

९ जेठ,   खबरमञ्च,   at 7:46 AM

By   /  May 22, 2020  /  Comments Off on कोरोना भाइरसलाई पराजित गर्नेको संख्या ७० पुग्यो, आज नेपालगञ्जबाट २१ जना डिस्चार्ज हुँदै

    Print       Email

विर्तामोड । नेपालगञ्जका २१ जनाले कोरोना भाइरस संक्रमित शुक्रबार अस्पतालबाट डिस्चार्ज हुँदैछन्।

नेपालगञ्ज उपमहानगरपालिका ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगन्ज ८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनीहरुको भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज दिन लागिएको अस्पतालले जनाएको छ।

कोरोना भाइरसलाई पराजित गर्नेहरुको संख्या ७० पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मकवानपुरमा ६ वर्षीय बालकसहित दुई जनाको मृत्यु

Read More →