Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरसमुक्त भएर घर फर्कनेको संख्या २८३४ पुग्यो

१३ असार,   खबरमञ्च,   at 4:33 PM

By   /  June 27, 2020  /  Comments Off on कोरोना भाइरसमुक्त भएर घर फर्कनेको संख्या २८३४ पुग्यो

    Print       Email

विर्तामोड । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १३६ जना निको भएर घर फर्केको बताए।

निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →