Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरसको सङ्क्रमण बढेपछि अप्नाउनुपर्ने रणनीतिका बारेको छलफल बालुवाटारमा शुरु

२० साउन,   खबरमञ्च,   at 12:06 PM

By   /  August 4, 2020  /  Comments Off on कोरोना भाइरसको सङ्क्रमण बढेपछि अप्नाउनुपर्ने रणनीतिका बारेको छलफल बालुवाटारमा शुरु

    Print       Email

काठमाडौं ।  कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन थालेपछि अब अप्नाउनुपर्ने रणनीतिका बारेको जनस्वास्थ्यविदहरूसंगको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।

प्रधानमन्त्री ओली आफैंले उक्त छलफल बोलाएका हुन्। जन स्वास्थ्यविदहरूले अब केही साता कडा किसिमको लकडाउन गरेर सङ्क्रमण दर घटाउनुपर्ने बताउँदै आएका छन्।

प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएको बताइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →