Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा पनि एकजना बृद्धको मृत्यु

२८ साउन,   खबरमञ्च,   at 11:21 AM

By   /  August 12, 2020  /  Comments Off on कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा पनि एकजना बृद्धको मृत्यु

    Print       Email

राजविराज । कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा पनि एकजनाको मृत्यु भएको छ।

मंगलबार राति सप्तरीको राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको पुरुषको मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले जानकारी दिए।

हप्ता दिनभन्दा बढी समयदेखि रुघखोकी तथा ज्वरो आएपछि ती वृद्धको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

Read More →