Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

कोरोना खोप लगाइसकेका भारतका ३७ चिकित्सक कोरोना संक्रमित, भयावह स्थितिको संकेत

२७ चैत,   खबरमञ्च,   at 8:48 AM

By   /  April 9, 2021  /  Comments Off on कोरोना खोप लगाइसकेका भारतका ३७ चिकित्सक कोरोना संक्रमित, भयावह स्थितिको संकेत

    Print       Email

दिल्ली । कोरोना भाइरसको दोस्रो लहरलाई खोपले पनि नरोक्ने संकेतहरू देखा पर्न थालेका छन्।

भारतमा यस अघि नै कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका चिकित्सकहरू कोरोना भाइरसबाट संक्रमित बनिरहेका छन्।

भारतको दिल्लीमा रहेको गंगाराम अस्पतालका कोरोना खोप लगाइसकेका ३७ जना चिकित्सक कोरोना संक्रमित बनेका छन्।

केहीलाई अस्पताल भर्ना गरिएको र केही क्वारेन्टिनमा रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको बिषयः डब्ल्यूएचओ

Read More →