Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

कोरोना उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन मिल्दैनः डब्ल्यूएचओ

२५ जेठ,   खबरमञ्च,   at 1:47 PM

By   /  June 8, 2021  /  Comments Off on कोरोना उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन मिल्दैनः डब्ल्यूएचओ

    Print       Email

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने बताएको छ ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानका अनुसार अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै पनि अधिकार नरहेको बताएका हुन् ।

चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको विवाद पछिल्लो समय चर्चामा छ । चीनले भने प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण बाहिरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बिर्तामोड खोप काण्डः दोषीमाथि कडा कारबाही गर्न राजनीतिक दलको माग (विज्ञप्तिसहित)

Read More →