Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना अपडेटः २४०७ जना संक्रमित थपिदा ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

३० जेठ,   खबरमञ्च,   at 6:03 PM

By   /  June 13, 2021  /  Comments Off on कोरोना अपडेटः २४०७ जना संक्रमित थपिदा ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

    Print       Email

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बिर्तामोड खोप काण्डः दोषीमाथि कडा कारबाही गर्न राजनीतिक दलको माग (विज्ञप्तिसहित)

Read More →