Loading...
You are here:  Home  >  समाज  >  Current Article

कोभिड १९ प्रभावः सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

२५ पुस,   खबरमञ्च,   at 7:18 PM

By   /  January 9, 2022  /  Comments Off on कोभिड १९ प्रभावः सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

    Print       Email

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। 

आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न पनि आह्वान गरेको छ। 

कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको सरकारको भनाइ छ ।गर्नै परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठकले अनुरोध गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →