Loading...
You are here:  Home  >  अपराध  >  Current Article

कैलाली अपडेटः बेपत्ता जवानको पनि शव भेटियो

४ कार्तिक,   खबरमञ्च,   at 12:58 PM

By   /  October 20, 2020  /  Comments Off on कैलाली अपडेटः बेपत्ता जवानको पनि शव भेटियो

    Print       Email

काठमाडौं । कैलालीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ ।

अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत इन्चार्ज गोविन्द विकसहित गस्तीमा निस्किएका साउदको शव आज विहान भेटिएको हो ।

उनको शव असई विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा भेटिएको प्रहरीले जनाएको छ ।

शनिबार राति मोटरसाइकल गस्तीमा उनीहरुमाथि तस्करले आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । असई विकको भने हिजो नै अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेचीनगर ४ का प्रधानको हत्या, रातारात पक्राउ परे अभियुक्त

Read More →