Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

केही व्यक्ति मलाई धुलोमा मिलाउन लागि परेः ओली

९ वैशाख,   खबरमञ्च,   at 10:27 AM

By   /  April 22, 2021  /  Comments Off on केही व्यक्ति मलाई धुलोमा मिलाउन लागि परेः ओली

    Print       Email

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धुलोमा मिलाउन केही व्यक्ति लागि परेकाे बताएका छन्  ।

बल्खुमा नयाँ पार्टी कार्यालय भवनको शिलान्यास गर्दै ओलीले माधव कुमार नेपाल र पुष्पकमल दाहालप्रति लक्षित गर्दै साधारण सदस्यबाट हटाउने र धुलोमा मिलाउन केही व्यक्ति लागिपरेको बताए । ‘टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरिएको हो,’ उनले भने ।

आफूमाथि संक्रिर्ण प्रवृत्तिले संगठित हमला गरेको आरोप लगाएका ओलीले सरकारले प्राप्त गरेका उपलब्धिमाथि हमला गरिरहेकाे समेत बताए

‘संक्रिर्ण प्रवृत्तिले संगठित हमला गरे।त्यो संगठित हमलाको सिलसिला कति निर्मम थियो।शासनमा भएका भए के गर्थे होलान् रु नहुँदा त यस्तो छ।म माथिबाट हमला सुरु भयो,’ उनले भने।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पदमुक्त भएको ४ दिनपछि प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनःनियुक्त

Read More →