Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

केही बुझेको छैन भनेर गलत सुझाव नदिनू, सम्बन्ध बिग्रेलाः नवनियुक्त सञ्चारमन्त्री गुरुङ

२९ असोज,   खबरमञ्च,   at 3:40 PM

By   /  October 15, 2020  /  Comments Off on केही बुझेको छैन भनेर गलत सुझाव नदिनू, सम्बन्ध बिग्रेलाः नवनियुक्त सञ्चारमन्त्री गुरुङ

    Print       Email

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन्।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताएका हुन्।

मन्त्री गुरुङले आफूलाई सञ्चार क्षेत्रको कुनै कुराको जानकारी छैन भनेर सोच्ने र गलत सुझाव दिने जोकोही माथि कारबाही गर्ने पनि बताए।

कसैले पनि बांगो टिंगो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले व्यक्त गरे।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नारायणकाजीको खुलासाः प्रधानमन्त्री र ‘रअ प्रमुखको भेट गोप्य, न पार्टीमा थाहा थियो, न परराष्ट्रमा

Read More →