Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

कृषि मन्त्रालयको बजेट ४१ अर्ब ४० करोड रुपैयाँ

१५ जेठ,   खबरमञ्च,   at 5:26 PM

By   /  May 28, 2020  /  Comments Off on कृषि मन्त्रालयको बजेट ४१ अर्ब ४० करोड रुपैयाँ

    Print       Email

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि  ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

चालु आर्थिक वर्षको भन्दा नयाँ आर्थिक बर्षका लागि ७ अर्ब रुपैयाँले बढी हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति लिएको समेत अर्थमन्त्री खतिवडाले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सेयर बजार खुलेको एक घण्टामै सर्किट ब्रेक लागेपछि कारोबार बन्द

Read More →