Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

कृषि ऋणमा सहज पहुँच पुर्याउन किसान क्रेडिट कार्डको सुरुवात गरिने

१५ जेठ,    at 5:12 PM

By   /  May 28, 2020  /  Comments Off on कृषि ऋणमा सहज पहुँच पुर्याउन किसान क्रेडिट कार्डको सुरुवात गरिने

    Print       Email

 

काठमाडौं । सरकारले लकडाउनपछि थलिएकाे अर्थतन्त्र उकास्न कृषि र कृषकलाई प्राथमिकतामा राखेकाे छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषि ऋणमा सहज पहुँच पुर्याउन किसान क्रेडिट कार्डको सुरुवात गरिने बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →