Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

कृषि उत्पादन दाेब्बर बनाउन विशेष कार्यक्रम ल्याइने

२ जेठ,   खबरमञ्चडेस्क,   at 5:10 PM

By   /  May 15, 2020  /  Comments Off on कृषि उत्पादन दाेब्बर बनाउन विशेष कार्यक्रम ल्याइने

    Print       Email

 

काठमाण्डौ । सरकारले खस्किएकाे अर्थतन्त्र उकास्न कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउन कृषिमा व्यवसायीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने भएकाे बताइन् ।

कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो लगानी गर्न लागिएको उनले बताइन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना महामारीमा सार्वजनिक यातायातः ‘न स्यानिटाइजर, न दूरी, भाडामात्र बढी’

Read More →