Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुःखदः ओली

१५ असार,   खबरमञ्च,   at 7:59 PM

By   /  June 29, 2022  /  Comments Off on कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुःखदः ओली

    Print       Email

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार भक्तपुरमा आयोजना गरेको रोपाई कार्यक्रममा ओलीले कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुखद बिषय भएको भन्दै कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले जमिनको प्लटिङका कारण नै कृषियोग्य जमिन मासिदै गएको जिकिर गरे ।

ओलीले धानका लागि जमिन हावापानी सवै अनुकुल रहेकाले उत्पादकत्व बढाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा ओलीले मेशिनका माध्यमबाट रोपाई गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफूले त्यसलाई रोकेको ओलीको दाबी

Read More →