Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

कुम्भ मेलामा पूर्वराजा ज्ञानेन्द्रसंग भेट गरेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगीमा कोरोना संक्रमण

१ बैशाख,   खबरमञ्च,   at 1:48 PM

By   /  April 14, 2021  /  Comments Off on कुम्भ मेलामा पूर्वराजा ज्ञानेन्द्रसंग भेट गरेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगीमा कोरोना संक्रमण

    Print       Email

दिल्ली । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ।

केही बेर अघि सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका छन्।

उनले आफूसंग सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन्।

केही दिन अघि कुम्भ मेलामा सहभागी योगीसंग नेपालका पूर्व राजा ज्ञानेन्द्रले भेट गरेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको बिषयः डब्ल्यूएचओ

Read More →