Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

काेराेना संक्रमणमा महाराष्ट्रमा टाेडियाे रेकर्डः एकैदिन दुई हजार ६८२ संक्रमित, ३८ जनाको ज्यान गयाे

१७ जेठ,   खबरमञ्च,   at 10:17 AM

By   /  May 30, 2020  /  Comments Off on काेराेना संक्रमणमा महाराष्ट्रमा टाेडियाे रेकर्डः एकैदिन दुई हजार ६८२ संक्रमित, ३८ जनाको ज्यान गयाे

    Print       Email

एजेन्सी । भारतको महाराष्ट्रमा एकै दिन २ हजार ६ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार एक दिनकाे याे तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा धेरै हाे ।

याे सँगै महाराष्ट्रमा ६२ हजार २२८ जना संक्रमित पुष्टि भएका छन् भने २ हजार ९८ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै अर्थात १ हजार ४३७ जना मुम्बईमा भेटिएका छन् । योसहित  मुम्बईमा मात्संर क्रमितहरुको संख्या ३६ हजार ७१० पुगेको छ ।

यसबाहेक शुक्रबार एकैदिन मुम्बईमा ३८ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ । योसहित मुम्बईमा मृतकको संख्या ११ सय ७३ पुगेको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सैनिककाे हाैसला बढाउन लद्दाख पुगे भारतीय प्रधानमन्त्री माेदी

Read More →