Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

काेराेना महामारीः विश्वभर ज्यान गमाउनेकाे संख्या झण्डै साढे तीन लाख, संक्रमित ५५ लाख भन्दा बढी

१३ जेठ,   खबरमञ्च,   at 7:46 AM

By   /  May 26, 2020  /  Comments Off on काेराेना महामारीः विश्वभर ज्यान गमाउनेकाे संख्या झण्डै साढे तीन लाख, संक्रमित ५५ लाख भन्दा बढी

    Print       Email

विश्वभर महामारी रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या साढे तीन लाख नजिक पुगेकाे छ ।

पछिल्लाे तथ्याङ्क अनुसार याे समाचार तयार पार्दासम्म संक्रमणबाट ३ लाख ४७हजार  ८ सय ५४  जनाकाे मृत्यु भएकाे छ ।

यस्तै काेराेना भाइरसबाट विश्वभर ५५ लाख भन्दा बढी संक्रमित भएका छन् ।

संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा झण्डै १ लाखले ज्यान गुमाएका छन्  । याे समाचार तयार पार्दा सम्म अमेरिकामा ९९ हजार ८ सय ५ जनाकाे ज्यान गएकाे छ भने  १७ लाख भन्दा बढी संक्रमित भएका छन् ।

कुन देशमा कति ?

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बलिउड अभिनेता अमिताभ बच्चनलाई काेराेना संक्रमण पुष्टि, मुम्बईकाे नानवती अस्पताल भर्ना

Read More →