Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

३ असाेज,   खबरमञ्च,   at 1:25 PM

By   /  September 19, 2020  /  Comments Off on काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

    Print       Email

एजेन्सी । काेराेना कहरका बीच इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट आजदेखि शुरु हुँदैछ ।

विश्वभर महामारीका रुपमा फैलिएकाे काेराेना भाइरस संङ्क्रमणकाे त्रास बाँकी नै रहेकाे अवस्थामा आइपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको १३ औं संस्करण आजदेखि युएईमा शुरु हुन लागेको हो ।

युएईको अबुधाबीमा हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एनओसीले गर्याे सबै ओलम्पियन खेलाडीको कोरोना बिमा

Read More →